मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आइ पि यो बाडफाड आज शुक्रबार सम्पन्न भएको छ । यसको क्यापिटल ग्लोबल आई एम ई क्यापिटल रहेको छ । जसअन्तरगत आठ लाख उन्नाईस हजार भाग्यमानीले प्रतिव्यक्ति दस कित्ताका दरले शेयर पाएका छन ।#ipo result #madhyabhotekoshi #globalimecapital to check ipo result goto https://iporesult.cdsc.com.np/